युएईले गुमायो दोस्रो विकेट, करणले गरे आउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत अहिले नेपालले टस जितेर पहिला बलिङ गरिरहेको छ । यसैक्रममा नेपालले दोस्रो विकेट लिएको छ ।

नेपालका लागि सोमपाल कामी र करण केसीले एक एक विकेट लिएका छन् । ८ रन बनाएर खेलिरहेका वृत्य अरविन्दलाई करण केसीले आउट गरेका हुन् । यस अघि कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल युएईले ५.२ ओभरमा २ विकेट गुमाएर २८ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =