काठमाडौंबाट दुवईका लागि उडेको विमानमा समस्या, आकस्मिक अवतरणको तयारी

काठमाडौंबाट दुवईका लागि उडेको विमानमा समस्या देखिएको छ। उडेको केहीबेरमै समस्या देखिएपछि अहिले विमान आकस्मिक अवतरणको तयारी भइरहेको छ।

विमान २१ः२३ मिनेटमा उडेको थियो। उडेको केही बेरमा विमानमा आगो देखिएको छ भने ठूलो आवाज समेत आएको छ।

फ्लाइ दुबईको उक्त विमान अवतरण गराउने तयारी भइरहेको छ। अहिले आकासमै घुमिरहेको छ। विस्तृत विवरण खुल्न बाँकी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =