नेपालले शुन्य रनमा दुवै ओपनर गुमायो

काठमाडौँ । नेपालले एसिसी प्रिमियर कप अन्तरर्गत ओमानसँग खेलमा नेपालले दुवै ओपनर गुमाएको छ । नेपालका ओपनर आसिफ शेख करिमुल्लाहको बलमा आउट भएका हुन् ।

करिमल्लाहको व्यक्तिगत दोस्रो तथा ओमानको चौथो ओभरमा नेपालले दोस्रो विकेट गुमाएको हो । नेपालले अहिले ४ दशमलब ४ ओभरमा १ विकेट गुमाएर रन बनाउन सकेको छैन । नेपाल टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

शुन्य रनमा नै नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =