नेपाललाई झट्का, आसिफ शून्यमै आउट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । नेपालले पहिलो विकेट गुमाएको छ ।

खेलको दोस्रो ओभरमा नै नेपालका ओपनर आसिफ सेख शून्यमा आउट भएका छन् । यो समाचार तयार गरुन्जेल नेपालले ३.३ ओभरमा एक विकेट गुमाउँदै १० रन बनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =