प्रचण्डसँग चुनाव लडेका प्रजातन्त्र सेनानी पोखरेलको निधन
२०७९ फागुन २० गते

पोखरा। गोरखाको सिरान्चोक ४ निवासी प्रजातन्त्र सेनानी युग पुरुष टिकादत्त पोखरेलको निधन भएको छ। एक सय वर्षको उमेरमा उनको शनिबार निधन भएको हो।
पोखरेल गएको चुनावमा प्रचण्डसँग प्रतिस्पर्धा गरेका थिए। गोरखा क्षेत्र नं २ बाट प्रतिनिधि सभामा उनीपनि उम्मेदवार थिए।
नेपाली कांग्रेस बिपीका उम्मेदवार पोखरेल पराजित भएका थिए। यो क्षेत्रबाट माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड निर्वाचित भएका थिए।
२०७९ फागुन २० गते
प्रतिक्रिया
सम्बन्धित








