क्यानका ५ सदस्य निलम्बन हुन सक्ने, कारबाही गर्न सिफारिस

नेपाल क्रिकेट संघ क्यानका ५ सदस्यलाई कारबाही गर्ने साधारण सभाले निर्णय गरेको छ। संघको सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले यस्तो निर्णय गरेको हो।

क्यानका निर्वाचित केन्द्रीय सदस्यहरु संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले क्यानको विधानविपरित संघकाविरुद्धमा पत्रकार सम्मेलन गर्ने, विभिन्न निकायमा पुगेर संघलाई बदनाम र निलम्बन गराउने उदेश्यले गरेका क्रियाकलापप्रति साधारण सभाले खेद प्रकट गरेको छ।

बैठकमा उपस्थित नहुने र साधारण सभामा पनि उपस्थित नभएर गम्भीर त्रुटी गरेको साधारण सभाको ठहर छ। उनीहरुलाई तत्काल स्पष्टिकरण सोधी चित्त बुझ्दो जवाफ नआएमा निलम्बन समेतको कारबाही गर्न साधारण सभाले केन्द्रीय समितिलाई निर्देशन गरेको छ। बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले क्यान निलम्बन गरिपाउँ भनि राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएका थिए। उनलाई पनि स्पष्टिकरण सोध्ने निर्णय गरेको छ।

यस्ता छन् साधारण सभाका अरु निर्णयः

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =