नेपाललाई सातौँ सफलता, करनले लिए दुई विकेट
२०७९ फागुन ९ गते

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजको अन्तिम खेलमा आज नेपालले अहिले स्कटल्यान्डविरुद्ध बलिङ गरिरहेको छ ।
यस क्रममा नेपालले सातौँ विकेट लिएको छ । नेपालका लागि करन केसीले सातौँले विकेट लिएका हुन् । यसअघि सन्दीपले चार विकेट लिएका थिए भने कुशल मल्लले एक विकेट लिएका छन् ।
यो समाचार तयार गरुन्जेल स्कटल्यान्डले ३५.४ ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।
२०७९ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








