क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा ४ जना पक्राउ
२०७९ फागुन ५ गते

काठमाडौँ । क्रिकेटमा सट्टेबाजी गराएको आरोपमा ४ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार उनीहरुले ‘अनलाइन बेटिङ’ गराएको आरोप छ ।
उनीहरुलाई काठमाडौँ प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोले अभियुक्तहरुलाई कीर्तिपुर क्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।
काठमाडौँ प्रहरीले ३ जनाशंकास्पदलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यस्तै ब्युरोले पनि कीर्तिपुरस्थित खेल मैदान नजिकैबाट बेटिङ गरेको आरोपमा १ जनालाई पक्राउ गरेको प्रवक्ता एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
२०७९ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








