गण्डकीमा पनि एमाले गठबन्धनको सरकार

पोखरा । केन्द्रीय राजनीतिको बाछिटाले गण्डकीलाई पनि असर गरेको छ । यहाँ पनि एमाले गठबन्धन सरकार बन्ने निश्चित भएको छ । २२ सीट सहित यहाँ एमाले दोस्रो दल बनेको छ ।

माओवादीको ८ सीट छ । गठबन्धनकै राप्रपासँग २ सीट छ । एकीकृत समाजवादीको १ सीट छ । एमाले र माओवादी सहित राप्रपाको ३२ सीट पुग्छ । गण्डकीमा ३१ सीटले सरकार बन्छ ।

पहिलो दल कांग्रेससँग २७ सीट छ । योसँगै गण्डकीको सत्तामा ३२ सीट र प्रतिपक्षमा २८ सीट हुने पक्का छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =