प्रचण्ड र ओली पुगे राष्ट्रपति कार्यालय
२०७९ पुस १० गते

फाइल तस्बिर
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमति भएसँगै प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
प्रधानमन्त्रीमा ७ दलका १६६ सांसदको बहुमतसहित दाबी प्रस्तुत गर्न दुबै नेता राष्ट्रपति कार्यालय पुगेका हुन् ।
२०७९ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित
Warning: mysqli_query(): (HY000/3): Error writing file '/tmp/MYfd=32' (OS errno 28 - No space left on device) in /data/vhosts/www.makalukhabar.com/htdocs/wp-includes/class-wpdb.php on line 2357









