नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बालकोटमा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि एमाले–माओवादी गठबन्धनमा सामेल हुन बालकोट पुगेकी छन् ।

पार्टीका संस्थापक अध्यक्ष एवं श्रेष्ठका पति रेशम चौधरीलाई जेल मुक्तगर्ने शर्तमा सरकार निर्माणमा सहयोग गर्ने बताउँदै आएको उक्त पार्टी पनि बैठकमा पुगेको हो ।

कर्तव्य ज्यानमुद्दामा दोषी ठहर भई जन्मकैद भोगिरहेका रेशम चौधरीलाई जेलमुक्त गर्ने विषयको भने चौतर्फी आलोचना हुँदै आएको छ । अब उक्त पार्टीले सरकार बनाउन सहयोग गरे रेशमको जेल मुक्तिको विषयले उठाइने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 1 =