राप्रपाकाे आकस्मिक बैठक बस्दै, सरकारमा सामेल हुनेबारे निर्णय लिइने

काठमाडौँ । सत्ता समीकरणका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर ४ दलीय बैठकमा सहभागी भएका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको आकस्मिक बैठक बोलाएका छन् ।

बैठक अहिले केहीबेरमै सुरु हुन लागेको पार्टी सचिवालयले जनाएको छ । बैठमा एमाले–माओवादी गठबन्धनको सरकारमा सामेल हुनेबारे निर्णण लिइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =