अनुपस्थित ४ सांसद मध्ये महेन्द्र राय यादवले शुक्रबार सपथ लिने

काठमाडौँ । नवनिर्वाचित सांसहरुको शपथ ग्रहण कार्यक्रममा बिहीबार अनुपस्थित हुने सांसदहरु मध्ये महेन्द्र राय यादवले शुक्रबार ११ बजे शपथ ग्रहण गर्ने संसद सचिवालयले जानकारी दिएको छ ।

त्यस्तै बिहीबार भएको सपथ ग्रहण कार्यक्रममा सांसद मध्ये माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन् ।

त्यस्तै, प्रेम आले र रामकुमार राई पनि अनुपस्थित रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =