दल र नेतालाई बुद्धिजीविले खबरदारी गरिरहनु पर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल र नेताहरुलाई बुद्धिजीवीहरुले कुनै न कुनै रुपमा खबरदारी गरिरहनुपर्ने बताएका छन् ।

पर्यटन बिज्ञ आदित्य बरालद्वारा लिखित पुस्तक बिमोचन गर्दै डा. कोइरालाले भने ‘हामीबाट कहीँ कतै गल्ती हुन सक्छ, नेताहरुले बाटो बिराउँन सक्छन्, त्यसमा बुद्धिजीवीहरुले सधै सचेत गराइरहनुपर्ने आवश्यकता छ।’

मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =