लोकप्रिय मतमा पहिलो पार्टी बनेकाे भन्दै एमालेद्वारा नवनिर्वाचित सांसदलाई बधाई (तस्बिरहरु)

काठमाडौँ । नेकपा एमालेले लोकप्रिय मत अर्थात् समानुपातिक निर्वाचन प्रणालीमा पाएको मतको आधारमा एमाले पहिलो पार्टी बनेको भन्दै एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सांसदहरुलाई बधाई दिएको छ ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा मंगलबार एक कार्यक्रमको आयोजना गरी एमालेले नवनिर्वाचत सांसदहरुलाई बधाई तथा शुभकामना दिएको हो । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई दोसल्ला खओढाई पार्टीको चुनाव चिन्ह प्रदान गरी सम्मान गरेका छन् ।

कार्यक्रममा अध्यक्ष ओलीले सत्तामा रहेको गठबन्धनमा सामेल दलहरुले मात्रै सरकार गठन गर्न नसक्ने अवस्था रहेको बताए । उनले आफूहरू सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्नेसमेत उनले बताए ।

तस्बिरहरु

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − one =