यस्ताे छ संसदका महासचिवले सर्वोच्चलाई दिएको जवाफको पूर्णपाठ
२०७९ पुस ३ गते

काठमाडौँ । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई दिएको जवाफमा आफूले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग निष्क्रिय भएको निर्णय नगरेको जनाएको छ ।
उनले आफूले निर्णय नगरेको तर प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकोले उक्त महाअभियोग निष्क्रिय रहेको भनी सम्बन्धी सबै नियकालाई जानकारी गराएको बताएका छन् ।
महान्यायाधीवक्ताको कार्यालयमार्फत उनले पठाएको जवाफको पूर्णपाठ यस्तो छ






२०७९ पुस ३ गते
प्रतिक्रिया









