बाजुरा र स्याङ्जा–२ मा मतगणना सुरू गर्ने आयोगको निर्णय

काठमाडौँ । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा क्षेत्र नम्बर २ मा पुनः मतगणना गर्ने निर्णय गरेको छ । आयोगको बुधबारको बैठकले यस्तो निर्णय गरेको हो ।

स्याङ्जा– २ मा कांग्रेसले बुथ कब्जा गरेको भन्दै एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले मतगणना गर्न रोकेको थियो ।

त्यस्तै बाजुरामा दुवै पक्षले एकअर्कालाई बुथ कब्जाको आरोप लगाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *