समानुपातिकतर्फ १ करोड मत गनियो, कुन दलले कति पाए मत ? (सूचीसहित)

काठमाडाैँ । मंसिर ४ गते भएको निर्वाचन अन्तर्गत प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ कराेड १० हजारबढी मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । बिहान ९ बजेसम्मकाे नतिजाअनुसार एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत पाएको छ ।

  • हेर्नुहोस् कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२६,९६,५७५

नेपाली काँग्रेस
२५,५३,०९४

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
११,४३,८९४

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,९८,२७५

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,७०,६५४

जनता समाजवादी पार्टी, नेपाल
३,८९,१९७

जनमत पार्टी
३,४९,३५२

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,८२,२६२

नागरिक उन्मुक्ति पार्टी
२,५०,०५९

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४८,०५७

नेपाल मजदुर किसान पार्टी
७३,६०३

हाम्रो नेपाली पार्टी
५३,९३७

मंगोल नेशनल अर्गनाइजेशन
४७,८०५

राष्ट्रिय जनमोर्चा
४५,६९६

नेपाल संघीय समाजवादी पार्टी
३९,७३४

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२९,६७८

राष्ट्रिय जनमुक्ति पार्टी
२३,३५१

जनता प्रगतिशिल पार्टी, नेपाल
१७,७५५

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,६२७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,४६८

बहुजन एकता पार्टी नेपाल
१६,४९१

नेपाली काँग्रेस (बी.पी.)
११,८६३

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,६०१

नेपाली जनता दल
९,४९७

नेपालका लागि नेपाली पार्टी
८,०७०

नेपाल कम्युनिष्ट पार्टी
७,४८६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
७,०८५

नेपाल जनता पार्टी
७,०७६

नेपाल लोकतान्त्रिक पार्टी
६,९९६

बहुजन शक्ति पार्टी
६,९३२

मितेरी पार्टी नेपाल
६,७८१

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,३१४

जनजागरण पार्टी नेपाल
६,१५२

जनसमाजवादी पार्टी, नेपाल
५,६६५

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,६३२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,५६०

विवेकशील साझा पार्टी
३,९००

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,६३७

एकीकृत शक्ति नेपाल
३,३६४

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,१९७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,१६८

मौलिक जरोकिलो पार्टी
३,१०१

तराई मधेश लोकतान्त्रिक पार्टी
३,०६१

नेपाल समावेशी पार्टी
२,६४५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,०८९

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,९६१

राष्ट्रिय नागरिक पार्टी
१,९०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =