समानुपातिकतर्फ माओवादीलाई उछिन्दै रास्वपा तेस्रो स्थानमा, कुन दलको कति मत ? (सूचीसहित)

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रलाई उछिनेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लेको छ भने माओवादी चौथो स्थानमा झरेको छ । नेकपा एमाले र नेपाली कांग्रेस क्रमश: पहिलो र दोस्रो स्थानमा कायम छन् ।

बिहान पौने ७ बजेसम्मको विवरणअनुसार  नेकपा एमालेले २५ लाख १९ हजार ३ सय १६ मत प्राप्त गरेको छ भने कांग्रेसले २३ लाख ८७ हजार ३ सय १९ मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ५९ हजार १ सय ३२ मत ल्याउँदै समानुपातिक तर्फ तेस्रो स्थानमा पुगेको हो । जवकि माओवादी केन्द्रले हालसम्म समानुपातिक तर्फ १० लाख ५२ हजार ७ सय ८८ मत ल्याएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२५,१९,३१६

नेपाली काँग्रेस
२३,८७,३१९

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,५९,३२२

एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी)
१०,५२,७८८

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,४४,२५०

जनता समाजवादी पार्टी, नेपाल
३,१९,४१९

जनमत पार्टी
२,५६,०१७

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,४८,८४९

नागरिक उन्मुक्ति पार्टी
२,३७,९२४

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,२६,०३६

नेपाल मजदुर किसान पार्टी
७२,७२६

हाम्रो नेपाली पार्टी
५२,७८४

मंगोल नेशनल अर्गनाइजेशन
४५,४३८

राष्ट्रिय जनमोर्चा
४४,७८९

नेपाल संघीय समाजवादी पार्टी
३०,९३७

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२६,५९०

राष्ट्रिय जनमुक्ति पार्टी
२२,६६१

जनता प्रगतिशिल पार्टी, नेपाल
१६,९२२

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१६,९१७

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१६,२४०

नेपाली काँग्रेस (बी.पी.)
११,३६३

बहुजन एकता पार्टी नेपाल
१०,८९१

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
१०,५२९

नेपाली जनता दल
८,३७२

नेपालका लागि नेपाली पार्टी
७,६७७

बहुजन शक्ति पार्टी
६,६४५

नेपाल लोकतान्त्रिक पार्टी
६,६२४

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
६,५८९

नेपाल कम्युनिष्ट पार्टी
६,५५८

नेपाल जनता पार्टी
६,४८७

मितेरी पार्टी नेपाल
६,१७५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,०१२

जनजागरण पार्टी नेपाल
५,५०७

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,३२९

जनसमाजवादी पार्टी, नेपाल
५,०६४

विवेकशील साझा पार्टी
३,७३६

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,४४४

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
३,३०८

एकीकृत शक्ति नेपाल
३,१३९

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
२,९८९

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
२,९७६

मौलिक जरोकिलो पार्टी
२,९७१

तराई मधेश लोकतान्त्रिक पार्टी
२,५६७

नेपाल समावेशी पार्टी
२,३२५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
१,७८५

राष्ट्रिय नागरिक पार्टी
१,७८३

नेश्‍नलिष्ट पिपल्स पार्टी
१,६८३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 5 =