सुनसरी १ : जसपाका अशोकले रास्वपाका गोमालाई ४ मतले उछिने

काठमाडौं । सुनसरी १ मा जसपाका अशोक राईले अग्रता लिएका छन् । जसपाका वरिष्ठ उपाध्यक्ष समेत रहेका राइ ४ मतले मात्र अगाडि छन् ।

पछिल्लो मतपरिणामअनुसार एमाले जसपा गठबन्धनका उम्मेदवार राईले १३ हजार ८०१ मत ल्याएर लिड गर्दा गोमाको १३ हजार ७९७ मत छ ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका मुक्साहाङ मेन्येङ्बोले १० हजार ६८४ मत ल्याएर तेस्रो स्थानमा छन्।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले सुरूवातदेखि नै लिड गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =