सुनसरी १ : अघिअघि घण्टीकी गोमा पछिपछि अशोक

विराटनगर । सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङको अग्रता कायम छ ।

उनले १२ हजार ८ ५५ मत ल्याउँदा जनता समाजवादी पार्टीका नेता अशोक राईले १२ हजार ५०४ मत पाएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका माओवादीका मुक्साहांग मेन्यांवोले ९ हजार ९०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार धरानका पूर्व मेयर मनोज मेन्यांवोले ६ हजार ७२८ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =