इलाम १ : झलनाथ भन्दा महेश निरन्तर अगाडि : कस्को कति मत ?

काठमाडौँ । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । त्यहाँ बस्नेतले २० हजार ३८५ मत पाउँदा खनालले १८ हजार २०५ मत पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 5 =