उदयपुर-१ मा नारायण खड्काको अग्रता, एमालेकी मञ्जुकुमारी १,८२५ मतले पछि
मकालु खबर
२०७९ मंसिर ११ गते
काठमाडौं । उदयपुर–१ मा नेपाली कांग्रेसका नारायण खड्काले अग्रता बढाएका छन् । आइतबार बिहान ६:५० बजेको मत परिणामअनुसार खड्काले २७ हजार ४८४ मत पाएका छन् ।
उनलाई पछ्याइरहेकी एमालेकी मञ्जुकुमारी चौधरी २५ हजार ६५९ मत पाएकी छन् । खड्का १,८२५ मतले अगाडि छन् ।
मकालु खबर
२०७९ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित