सुनसरी २ : प्रदेशसभा (ख) मा एमालेका रामप्रसाद विजयी, राजीव पराजित

काठमाडौँ । सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) तर्फ नेकपा एमालेका रामप्रसाद महतो विजयी भएका छन्।

उनले नेपाली कांग्रेसबाट प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी गरिरहेका राजीव कोइरालालाई पराजित गरेका हुन्।

पछिल्लो मतपरिणामअनुसार महतोले १७ हजार ९७ मत ल्याएका छन्। उनीसँग पराजित कांग्रेसका कोइरालाले १६ हजार ५३१ मत ल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =