रुपन्देही ३ : गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपा नेता बोहरा अगाडि

काठमाडौँ । रुपन्देही ३ गृहमन्त्री खाँणभन्दा राप्रपा नेता बोहरा १८ सय मतले अगाडि छन् ।

रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मत गणनामा राप्रपाका दिपक बोहोराले गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई पछि पारेका छन्।

८४ हजार मत गणना गर्दा १८ सय ८२ मतले बोहोरा अगाडि छन्।

बोहोराले ३२ हजार ८४८ मत प्राप्त गर्दा खाणले ३१ हजार ६ मत पाएका छन्।

गणनाको सुरुवातदेखि नै दुइजनाबीच कडा प्रतिस्प्रर्धा देखीएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =