कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित
२०७९ मंसिर ९ गते

कालीकोट । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कालिकोट (२)बाट निर्वाचित भएका हुन् ।
विष्टले सात हजार नौ सय ४४ मतले नेकपा (एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन् । उनले १३ हजार सात सय ८३ मत पाएका छन् ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








