कैलाली २ : एमालेका झपट पराजित, नागरिक उन्मुक्तिका अरूणकुमार विजयी
२०७९ मंसिर ९ गते

काठमाडौँ । कैलाली २ बाट एमालेका झपट पराजित भएका छन् । यो क्षनेत्रमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अरूण कुमार चौधरी प्रतिनिधिसभामा निर्वाचित भएका छन् ।
नेकपा एमालेका उम्मेदवार झपट बहादुर रावललाई ५ हजार ७४३ मतान्तरले पराजित गर्दै चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले २१ हजार ८७१ मत पाउँदा एएमालेका रावलले १६ हजार १२८ मत ल्याए ।
यस्तै माओवादी केन्द्रका उम्मेदवार भगतबहादुर बढुवालले १५ हजार ११६ मत मात्र ल्याए ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








