इलाम १ : दुई हजार २४ मतले झलनाथलाई पछि पार्दै महेश अगाडि
२०७९ मंसिर ९ गते

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार महेश वस्नेतले अग्रता कायमै राखेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वस्नेतलाई पच्छाइरहेका छन् । वस्नेतले १ हजार ६ सय ४२ मतको अग्रता कायम राखेका छन् ।
बस्नेतले १३ हजार ७ सय ४६ मत ल्याएका छन् भने खनालको ११ हजार ७ सय १२ मत ल्याएका छन् । उनीहरुको मतान्तर २ हजार २४ रहेको छ ।
क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ।
२०७९ मंसिर ९ गते
प्रतिक्रिया
सम्बन्धित








