काभ्रे–२ बाट गोकुल बास्कोटा निर्वाचित

काठमाडौँ । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटा निर्वाचित भएको छ ।

बास्कोटाले सत्तारुढ ५ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवर शिवप्रसाद हुमागाइँलई ५ हजार ८ सय ६३ मतले हराउँदै विजयी भएका हुन् । बास्कोटाले ४५ हजार ३ सय ४५ मत ल्याएका छन् । हुमागाइँले ३९ हजार४ सय ८२ मत पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + four =