रुपन्देही ३ : दीपक बोहरा अघिअघि, बालकृष्ण खांण पछिपछि

काठमाडौँ । रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पछि पारेका छन् ।

बोहराले २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =