रन्जु दर्शनाले पाएकाे मत जम्मा ६००

काठमाडौँ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने दर्शनाले रन्जुले ६०० मत प्राप्त गरेकी छन् । उनले विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

उनी २०७४ को स्थानीय निर्वाचनबाट चर्चामा आएकी थिइन् । उक्त निर्वाचनमा उनले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी थिइन् । त्यसबेला उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =