भोजपुर : शेरधनभन्दा फराकिलो मतले सुदन अगाडि

काठमाडौँ । भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किरातीले मतान्तर फराकिलो बनाउँदै छन् ।

गणना गरिएको जम्मा ३९ हजार ७ सय १९ मत मध्ये किरातीले १८ हजार २ सय ४१ मत प्राप्त गरेका छने । नेकपा एमालेका शेरधन राईले भने १६ हजार ३ सय ९४ मतले किरातीलाई पच्छाइरहेका छन् ।

उनीहरुको मतान्तर १ हजार ८ सय ४७ रहेको छ । किरातीले सुरुवात देखिनै अग्रता लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =