चितवन-२ प्रदेशतर्फ एमालेका कृष्ण सिलवाल विजयी

चितवन । चितवन क्षेत्र नम्वर २ (१) मा नेकपा एमालेका कृष्ण सिलवाल विजयी भएका छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उमेदवार घनश्याम दाहाल अविनाशलाई १२४० मतान्तरले हराएका हुन् ।

दाहाल यसअघिका सोही क्षेत्रका निर्वाचित प्रदेश सांसद हुन् । सिलवालले १६ हजार ५ सय मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्द्धी दाहालले १५ हजार २ सय ६० मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =