पर्वतमा एमालेका गिरी विजयी

पोखरा । पर्वतको प्रतिनिधि सभा सदस्यमा पदम गिरी विजयी भएका छन् । एमालेबाट उम्मेदवारी दिएका उनले दोस्रो पटक कांग्रेसका अर्जुन जोशीलाई हराएर संसद् छिरेका हुन् । गिरीले २ हजार २ सय ६३ मत अन्तरले जित निकालेका हुन् ।

गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीको २७ हजार ६ सय ९ मत आएको छ । २०७४ मा पनि गिरीले भारी मत अन्तर सहित जोशीलाई नै हराएर चुनाव जितेका हुन् । जोशी भने पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =