म्याग्दीमा कांग्रेसका खम्बिर विजयी

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत म्याग्दीबाट कांग्रेसका खमबहादुर गर्बुजा विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठलाई ३ हजार ८ सय ३२ को फराकिलो अन्तरले हराएका हुन् ।

गर्बुजाले २४ हजार २१ मत पाएर विजयी भएका हुन् । श्रेष्ठले २० हजार १ सय ८९ मत पाए । गर्बुजाको तेस्रो प्रयासमा गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । यसअघिका २ निर्वाचनमा उनी पराजित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =