स्याङ्जा १ (क) मा एमालेकी सुन्दास विजयी
२०७९ मंसिर ८ गते

पोखरा । स्याङ्जा १ (क) मा एमालेकी सीता सुन्दास विजयी भएकी छिन् । उनले माओवादीकी अमृता थापा मगरलाई पराजित गरेकी हुन् ।
सुन्दासले १४ हजार ६ सय ९० ल्याउँदा अमृताको १३ हजार २ सय ६६ मत पाएकी छिन् । सुन्दास यसअघि जिल्ला समन्वय समिति स्याङजाको प्रमुख भएर काम गरिसकेकी छिन् । अमृता २ पटक प्रतिनिधि सभा सदस्य हुन् ।
२०७९ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








