तेह्रथुम : विजय सुब्बाको अग्रता कायम, पछिपछि सीता गुरुङ

काठमाडौं । तेह्रथुममा नेकपा एमालेका विजय सुब्बाले अग्रता लिएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३ हजार ७ सय २५ मत प्रप्त गरेकी छन् । उनीहरुकीचको मतान्तर ८ सय ७८ रहेको छ ।

हालसम्ममा ८ हजार ८ सय ७५ मत गणना भएको छ । जिल्लामा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा ४० हजार १ सय ४० मत झरेको थियो ।

यसअघि वाम गठबन्धनबाट भवानी खापुङ निर्वाचित भएका थिए । यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 9 =