चितवन–१ : घन्टीलाई भेट्न सूर्य र रुखलाई मुस्किल

चितवन । चितवन क्षेत्र नं १ मा लगातार घन्टीले अग्रता कायम गरेको छ । घन्टीलाई सूर्य र रुखले भेट्न सकेका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले २० हजार १९३ मत ल्याएका छन् ।

नेकपा एमालेका सुरेन्द्र पाण्डेले १४ हजार ५७९ मत ल्याएका छन् । नेपाली कांग्रेसका विश्वनाथ पौडेलले १४ हजार २०१ मत ल्याएका छन् । अहिलेसम्म ५४ हजार ३६ मतको गणना भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 12 =