ओखलढुंगा : एमालेका यज्ञराजलाई पराजित गर्दै कांग्रेसका रामहरि विजयी

काठमाडौँ । ओखलढुंगा प्रतिनिधिसभामा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन् । ओलखढुंगाबाट खतिवडा ३३ हजार ५सय ५६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञराज सुनुवार २६ हजार ७३८ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका जुद्धबहादुर राईले ८९७ मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =