दाङ २ : रेखा अघिअघि शंकर पछिपछि

दाङ । प्रतिनिधिसभा दाङ क्षेत्र नं २ मा गठबन्धनकी रेखा शर्माले निरन्तर अग्रता लिएकी छन् ।

गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी नेत्री रेखा शर्माले १६ हजार ५ सय ३३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार एवं महासचिव शंकर पोखरेलले १५ हजार ४७ मत ल्याएका छन् । उनीहरुको मतान्तर १ हजार ४८६ रहेको छ ।

यस्तौ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विशाल अधिकारीले ८ हजार ९ सय ४ मत ल्याएका छन् । यो क्षेत्रमा अब गन्र बाकि मत ३५ हजार ६ सय ३६ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =