झापा २ : प्रदेशसभा १ मा एमालेका कार्की विजयी
२०७९ मंसिर ७ गते

झापा । झापा क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा एमालेका उम्मेदवार एकराज कार्की विजयी भएका छन् ।
उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेललाई १२ हजार ६३० मतान्तरले पराजित गरे । रा
प्रपासँग चुनावी तालमेल गरेका कार्कीले कार्कीले १८ हजार ७३१ मत ल्याउँदा पोखरेलले ६ हजार १०१ मत पाए ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








