काठमाडौँ ६ मा रास्वपाका शिशिर खनाल निर्वाचित

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल विजयी भएका छन् ।

खनाल १४ हजार २०४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी एमालेका सर्वेन्द्र खनालले ८ हजार ९११ मत ल्याएका छन् । त्यस्तै, कांग्रेसका भीमसेनदास प्रधानले ८ हजार ८०५ मत ल्यार तेस्राे भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =