काभ्रे २ मा हुमागाइँ र बास्कोटाको कडा टक्कर

काठमाडौँ । काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शिव हुमागाइँले अग्रता लिइरहेका छन् । तर उनलाई नेकपा एमालेका उम्मेदवरा गोकुल बास्कोटाले कडा टक्कर दिइरहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार हुमागाइँको १३ हजार १ सय २० मत आएको छ । बास्कोटाको १३ हजार २६ मत आएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी छाप)का दिनेश हुमागायँले ५ हजार ४ मत प्रापत गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + ten =