सूर्य थापा अघिअघि दुर्गा पछिपछि, कति छ मतान्तर ?

काठमाडाैँ । प्यूठानमा एमालेका सूर्य थापाले अग्रता कायमै राखेका छन् । झिमरुक, गौमुखी, ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकाको गणना सकिँदासम्म थापाले २२ हजार १२३ मत पाएका छन् ।

उनलाई राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल १८ हजार ८०८ मतसहित पछ्याइरहेकी छन् । थापा र पौडेलबीचको मतान्तर ३ हजार ३१५ रहेको छ ।

प्रतिक्रिया

One thought on “सूर्य थापा अघिअघि दुर्गा पछिपछि, कति छ मतान्तर ?

  1. यसपाली पनि चियाखाने गिलाश एउटा मात्र रहयो।कठैबरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =