सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

काठमाडाैँ । सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनले ३४ हजार ६२५ मतले विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५५८ मत पाएका छन् । थानीले ५ हजार ६७ मतको अग्रताले जित हासिल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =