बाँके-२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित

काठमाडौं । बाँके–२ मा राप्रपाका धवलशमशेर राणा निर्वाचित भएका छन् । उनी २९ हजार ५७७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिस्तपर्धी जसपाका मोहम्मद इस्तियाक राईले २३ हजार ५२० मत ल्याए ।

उनीहरूबीच ६ हजार ५७ मतको फरक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + thirteen =