ललितपुर-३ मा डा. तोसिमा कार्कीको जित सुनिश्चित
२०७९ मंसिर ७ गते

काठमाडौँ । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्कीको जित सुनिश्चित भएको छ । सार्वजनिक मतपरिणामअनुसार कार्कीले १७ हजार ३२६ मत पाएकी छन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाउँदा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् ।
२०७९ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








