चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन-२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछाने निकै फराकिलो मतान्तरले अग्रता बनाएका छन् ।

लामिछानेले १३ हजार ६४१ मत ल्याउँदा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल ६ हजार २४९ मतका साथ दोस्रो स्थानमा छन् । सत्तारुढ गठबनध्नबाट उम्मेदवार रहेका कांग्रेसका उमेश श्रेष्ठको ५ हजार ९३५ मत आएको छ ।

प्रतिक्रिया

One thought on “चितवन-२ मा रवि लामिछाने दोब्बर मतले अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =