तनहुँ २ (क) मा एमालेका महत विजयी

पोखरा । तनहुँ क्षेत्र नम्बर २ (क) मा एमालेका श्यामराजा महत विजयी भएका छन् । उनले माओवादी केन्द्रका राजेन्द्र केशरी न्यौपानेलाई १ हजार ७ सय ६२ मत अन्तरले हराएका हुन् ।

मतहले १५ हजार ६ सय ४३ मत पाउँदा न्यौपानेले १३ हजार ८ सय ८१ मत पाएका छन् । यो निर्वाचन क्षेत्रको (ख) मा भने कांग्रेसका जीत प्रकाश आले विजयी भएका छन् । प्रतिनिधि सभामा पनि कांग्रेसकै शंकर भण्डारी विजयी भए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 8 =