डोटीमा प्रेम आले ५४४५ मत सहित अग्र स्थानमा
२०७९ मंसिर ६ गते

|वनमन्त्री प्रेम आले। तस्वीरः मकालु खबर|
डोटी । डोटीमा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता कायम गरेका छन् ।
हालसम्म १६ हजार २०१ मतगणना हुँदा आलेले ८ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।
एमालेकी गोरी ओलीले ५४४५ मत ल्याएर आले भन्दा पछि परेकी छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ७८० मत ल्याए ।
मत गणना जारी छ ।
२०७९ मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








